कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडौं । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आबद्ध छन् । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध … Continue reading कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु